नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात
kendrabindu.com · Tue Aug 25 08:34:06 GMT 2026

काठमाडौं । नयाँ बानेश्वरमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात भएको छ ।
मंगलबार बिहान सडक पार गर्ने क्रममा महिला प्रहरी जवानमाथि एक पुरुषले हातपात गरेका हुन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँको बानेश्वर-१० मा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
Read full story at source (kendrabindu.com)