गोलबजारको पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो
nepalviews.com · Tue Aug 25 08:32:27 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ ।
मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो ।
Read full story at source (nepalviews.com)