दोलखाको गौरीशंकर–३ ले काठमाडौंमै पुगेर दियो वडा सेवा, नागरिकलाई गाउँ फर्किनुपर्ने बाध्यता हटाउने प्रयास!
barnanmedia.com · Tue Aug 25 08:30:18 GMT 2026

दोलखा -- दोलखाको गौरीशंकर गाउँपालिका–३ ले गाउँबाहिर रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै काठमाडौंमै पुगेर वडा सेवा प्रदान गरेको छ।
वडा कार्यालयसम्म पुगेर सेवा लिन असहज हुने नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा अध्यक्ष युगबहादुर बस्नेतको पहलमा काठमाडौंको मुलपानी पिपलबोटमा घुम्ती सेवा सञ्चालन गरिएको हो।
Read full story at source (barnanmedia.com)