मुद्दा हारेको झोकमा सर्वोच्चको भवनबाट हामफाल्ने प्रयास !
ratopati.com · Tue Aug 25 08:49:35 GMT 2026

काठमाडौँ। मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार हामफाल्ने प्रयास गरेका छन् । यद्यपि, ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ ।
ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए ।
Read full story at source (ratopati.com)