बानेश्वरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ
lokaantar.com

बानेश्वरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौं–१० स्थित पुरानो संसद् भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले डिउटीमा खटिएकी ट्राफिक प्रहरी महिला र पुरुष दुवैमाथि हातपात गरेका थिए ।
Read full story at source (lokaantar.com)