बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिकमाथि कसले गर्यो हातपात?
annapurnapost.com · Tue Aug 25 08:47:30 GMT 2026

काठमाडौं : बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि मुक्का हानेका थिए।
Read full story at source (annapurnapost.com)