राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक
nepalpress.com · Tue Aug 25 08:46:02 GMT 2026

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन्।
राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन तथा समितिको कार्यविधि–२०८३ पारित भएको हो।
Read full story at source (nepalpress.com)