अञ्जना बराइलीले साइन गरिन् 'द राइज अफ साम्राज्य'
setopati.com · Tue Aug 25 08:48:00 GMT 2026

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म 'द राइज अफ साम्राज्य'मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको फिल्ममा प्रवेश भएको हो। पछिल्लो समय व्यस्त र मागमा रहेकी अञ्जनाको प्रवेशसँगै कलाकारको लाइनअप थप बलियो बनेको छ।
Read full story at source (setopati.com)