प्रचण्ड–माधवसँगकाे छलफलपछि पनि बागमतीमा असन्तुष्टि कायमै
ratopati.com · Tue Aug 25 08:57:54 GMT 2026

हेटौँडा। बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्ष मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतमा विभाजित भएका छन् ।
नेकपाभित्रको समाजवादी खेमा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने पक्षमा देखिएको छ भने पूर्वमाओवादी खेमा प्रचण्डसँगको छलफलपछि विश्वासको मत दिन तयार भएको छ ।
Read full story at source (ratopati.com)