देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी
rajdhanidaily.com · Tue Aug 25 08:55:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इत्तर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको निबेदन दर्ता भएको छ।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदन दर्ता भएसँगै बिहिवारका लागि पेशी तोकिएको छ।
Read full story at source (rajdhanidaily.com)