एनआईडी अपडेट गर्न शाखामै आउन राष्ट्रिय वाणिज्य बैंकको आग्रह, सेवाग्राही भन्छन्- ‘अनलाइन सुविधा खै ?’
techpana.com · Tue Aug 25 08:53:33 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई राष्ट्रिय परिचयपत्र (एनआईडी) तथा ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न नजिकैको शाखा कार्यालयमा आउन आग्रह गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यस्तो आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार असोज मसान्तभित्र ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्र तथा अन्य परिवर्तन भएका केवाईसी विवरण अद्यावधिक गराउनुपर्ने सूचनामा उल्लेख छ ।
Read full story at source (techpana.com)