सरर सडकमा होइन, घरपझोङको भित्री गाउँ घुम्नुपर्छ
lokaantar.com

मार्फा
'थकाली खाना पहिले आँखाले खान्छ, त्यसपछि नाकले, अनि मात्र जिब्रोले स्वाद लिन्छ, त्यसपछि मात्र पेट सन्तुष्ट हुन्छ।' यो जवाफ ‘किन थकाली खानामा मानिसहरू झुम्मिन्छन्?’ भनी मैले प्रश्न गर्दा घरपझोङ गाउँपालिका मुस्ताङका अध्यक्ष मोहनसिंह लालचनले दिनुभएको हो ।
Read full story at source (lokaantar.com)