प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?
khabarhub.com · Tue Aug 25 09:03:23 GMT 2026

काठमाडौं – नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन पूरा भएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले वालेन्द्रको पछिल्लो राजनीतिक यात्रा र उनको घट्दो लोकप्रियताबारे विस्तृत विश्लेषण प्रकाशित गरेको छ।
इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा वालेन्द्र प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। केही महिनाअघि मात्रै पुरानो राजनीतिक शक्तिविरुद्धको नयाँ पुस्ताको प्रतीकका रूपमा हेरिएका वालेन्द्र अहिले शासन सञ्चालन, कूटनीतिक विवाद, संसद्सँगको दूरी, आफ्नै पार्टीभित्रको असन्तुष्टि र सडकमा बढ्दो विरोधका कारण दबाबमा परेको रिपोर्टमा उल्लेख छ।
Read full story at source (khabarhub.com)