इरान युद्ध लम्बिँदा अमेरिकीहरू वाक्कदिक्क, राष्ट्रपति ट्रम्पको लोकप्रियता ऐतिहासिक न्यून विन्दुमा
clickmandu.com · Tue Aug 25 09:05:06 GMT 2026

एजेन्सी । सोमबार सम्पन्न भएको रोयटर्स/इप्सोस सर्वेक्षणका अनुसार, इरानसँगको युद्धका लागि अमेरिकी जनताको समर्थन द्वन्द्वको सुरुवाती दिनदेखि यताकै सबैभन्दा न्यून स्तरमा झरेको छ । यसले राष्ट्रपति डोनल्ड ट्रम्पको लोकप्रियतालाई ऐतिहासिक न्यून विन्दुमा राख्न मद्दत पुर्याएको छ ।
चारदिने उक्त सर्वेक्षणले देखाएअनुसार, जम्मा ३१ प्रतिशत अमेरिकीहरूले इरान विरुद्धको अमेरिकी सैन्य कारबाहीलाई समर्थन गरेका छन् । त्यो मार्चको रोयटर्स/इप्सोस सर्वेक्षणको ३७ प्रतिशत र यसै महिनाको सुरुको ३४ प्रतिशतको तुलनामा कम हो ।
Read full story at source (clickmandu.com)