कांग्रेस महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा रिट, भदौ ११ गते पेसी
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ।
पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै उक्त निवेदन दायर गरेका हुन्।
Read full story at source (hamrakura.com)