मोहम्मद जयन्तीको अवसरमा गृह मन्त्रालयले दियो सार्वजनिक बिदा
lokaantar.com

सरकारले मोहम्मद जयन्तीको अवसरमा यही भदौ १० गते बुधबार (भोलि) नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराएको हो।
Read full story at source (lokaantar.com)