नाडा अटो शो शुरू, दुई सय स्टल, आइतबारसम्म चल्ने [फोटोफिचर]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ शुरू भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे ।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारी साधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो भ्यानदेखि ठूला कमर्सियल सवारी साधनसम्म प्रदर्शनीमा राखिएका छन्।
Read full story at source (hamrakura.com)