विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत [भिडियो]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै विद्युत् खपत र आत्मनिर्भरताको अभियानलाई गलत दिशातर्फ धकेल्ने बताएका छन्।
मंगलबार काठमाडौँमा विद्युत्मा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढाउनुपर्ने समयमा सरकारले उल्टै करको भार थपेको बताए।
Read full story at source (hamrakura.com)