वकिलले सर्वाेच्चकाे छतबाट हामफाल्न खाेजे, सकुशल उद्दार
nepalpress.com · Tue Aug 25 09:08:03 GMT 2026

काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेका छन्।
मुद्दा हारेपछि उनले सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गरेको बताइएको छ।
Read full story at source (nepalpress.com)