अनियन्त्रित भएको मोटरसाइकल पसलमा पुग्यो, पाँचजना घाइते
baahrakhari.com · Wed Jul 01 17:37:57 GMT 2026

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ बौथलीमा अनियन्त्रित भएको मोटरसाइकल सडकछेउको पसलमा ठोक्किएको छ ।
उक्त दुर्घटनामा परी तीन बालबालिकासहित पाँचजना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
Read full story at source (baahrakhari.com)