घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा सरकार अघि बढ्दै: मन्त्री रामजी यादव
ratopati.com · Tue Aug 25 09:15:28 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)