बुधबार प्रधानमन्त्रीसँग पक्ष–प्रतिपक्षका ११ सांसदले प्रश्न गर्ने
nagariknews.nagariknetwork.com · Tue Aug 25 09:18:45 GMT 2026

मंगलबार स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ। बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई सत्तापक्ष र प्रतिपक्षका ११ जना सांसदले प्रश्न गर्ने भएका छन्।
संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन्।
Read full story at source (nagariknews.nagariknetwork.com)