‘टाइटल रोल’ बोक्नुपर्ने जिम्मेवारीमा दिब्यदेव, सुहाना पनि उत्साहित
onlinekhabar.com · Tue Aug 25 09:16:24 GMT 2026

काठमाडौं । १९ भदौ, अभिनेता दिब्यदेवको लागि खास हुनेवाला छ । उनले शीर्ष भूमिका निर्वाह गरेको पहिलो फिल्म ‘बा : एक योद्वा’ उक्त मितिमा देशब्यापी प्रदर्शन हुँदैछ ।
रिलिजको उल्टो गणना चलिरहँदा उनलाई निन्द्रा ढिलो लाग्न थालेको छ । उनी उत्साहमिश्रित छटपटीमा छन् । नहोस् पनि किन ? अघिल्ला फिल्ममा सहायक भूमिका निर्वाह गरेका उनीसँग अहिले ‘टाइटल रोल’ बोक्नुपर्ने जिम्मेवारी छ ।
Read full story at source (onlinekhabar.com)