वन क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : योजना आयोग सदस्य मल्ल
baahrakhari.com · Tue Aug 25 09:15:40 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले आयोजना गरेको ‘वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति’ विषयक कार्यक्रममा उनले वन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् ।
Read full story at source (baahrakhari.com)