बैतडीमा बढ्दै किशोरी आमा
onlinekhabar.com · Tue Aug 25 09:18:17 GMT 2026

९ भदौ, बैतडी । बैतडीमा किशोरी आमाको संख्या बढ्दैगएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तीन वर्षको तथ्याङ्कअनुसार २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या हरेक वर्ष बढिरहेको देखिएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन वर्षको अवधिमा बैतडीका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन् ।
Read full story at source (onlinekhabar.com)