ज्ञानेन्द्र शाहीको कडा टिप्पणी: "चस्मा कालो होस् कि सेतो, काम गर्ने चाहिएको हो"
barnanmedia.com · Tue Aug 25 09:16:19 GMT 2026

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा सांसद ज्ञानेन्द्र शाहीले सरकार र नेतृत्वको शैलीलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको बाह्य आवरण वा शैलीभन्दा पनि ठोस नतिजा र काम मुख्य हुनुपर्नेमा जोड दिएका छन्।
चीनीयाँ नेता डेंग शियाओपिङको प्रसिद्ध भनाइ "बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ" भन्ने शैलीलाई उद्धृत गर्दै उनले नेतृत्वलाई काम गरेर देखाउन चुनौती दिएका हुन्।
Read full story at source (barnanmedia.com)