प्रतिनिधिसभा बैठक सूचना टाँसेर सारियो
barnanmedia.com · Wed Jun 10 07:45:43 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दै नबसी सरेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टासँ गरेर आजै दिउँसो २ बजेका लागि सारिएको हो ।
Read full story at source (barnanmedia.com)