विकल्पविहीन लोकतन्त्र
annapurnapost.com · Tue Aug 25 09:23:47 GMT 2026

विश्वका अधिकांश देशले लोकतान्त्रिक व्यवस्थामै रहेर विकासमा छलाङ मारिरहेका छन्।
विश्वमा राजतन्त्र सुरु हुनुअघि पुजारी, सभा र जनप्रतिनिधिहरूद्वारा समाज र राज्य चलाउने गरिन्थ्यो। कतै एसेम्ब्ली (सभा), कतै पुजारी र कतै मानिसहरू समूहमा बसेर आपत्कालीन निर्णय गर्दथे। प्राचीन मेसोपेटामिया, इजिप्ट र सिन्धुघाँटीलगायतको सभ्यताले पनि यही कुरा बताउँछ। सहरहरूको संख्या बढेसँगै बाहिरी समूहको आक्रमणबाट बच्न, सिँचाइ प्रणाली र अन्न भण्डारको व्यवस्थापनलगायतको काम गर्न एक केन्द्रीय नेतृत्वको आवश्यकता पर्न थाल्यो।
Read full story at source (annapurnapost.com)