वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु
bishowkhabar.com · Tue Aug 25 09:25:31 GMT 2026

काठमाडौं– सरकारले वीरगञ्जस्थित चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न गठन गरेको कार्यदलले कारखानाको स्थलगत अध्ययन थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ विभागीय इञ्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिलको स्थलगत अनुगमन गरेको हो ।
Read full story at source (bishowkhabar.com)