‘आईफोनका कारण’ एकै परिवारका तीन जनाको मृत्यु भनिएको घटनामा नयाँ रहस्य
nagariknews.nagariknetwork.com · Tue Aug 25 09:26:15 GMT 2026

भारतको महाराष्ट्रमा एकै परिवारका तीन जनाको ज्यान गएको घटनामा नयाँ रहस्य बाहिर आएको छ।
सुरुमा १८ वर्षीय कुणाल चन्दगुडेले आईफोनको किस्ता तिर्न नसकेर परिवारसँग विवाद भएपछि यो दुर्घटना भएको दाबी गरिएको थियो। तर कुणालकी मावलीतर्फकी आफन्त पल्लवी पाटिलले यो दाबीलाई ‘अफवाह’ भन्दै खारेज गरेकी छन्। उनले परिवारको वास्तविक अवस्थाबारे नबुझी भ्रामक कुरा फैलाइएको दाबी गरेकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)