भेडा फार्म बनेको छ किस्पाङको पर्यटकीय आकर्षण
tourismface.com · Tue Aug 25 09:31:18 GMT 2026

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र अहिले पशुपालन र नश्ल सुधारसँगै पर्यटनको गन्तव्यसमेत बन्दै गएको छ। हिमाली भू-दृश्य, खुला चरण क्षेत्र र स्थानीय बरुवाल जातका भेडा हेर्न आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्।
समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको यो केन्द्र काठमाडौँबाट करिब १०१ किलोमिटरको दूरीमा छ। केन्द्रको स्वामित्वमा ६६० रोपनी जमिन छ भने आसपास पर्याप्त खर्क तथा चरण क्षेत्र रहेका छन्। हाल यहाँ ३५४ भेडा पालिएका छन्।
Read full story at source (tourismface.com)