भोजपुरमा निर्माण व्यवसायी संघको साधारण सभा गराइदिन ठेकेदारले सीडीओ गुहारे
nepalpress.com · Tue Aug 25 09:38:56 GMT 2026

भोजपुर । भोजपुर जिल्लाका क्रियाशील निर्माण व्यवसायीहरूले जिल्ला निर्माण व्यवसायी संघको साधारणसभा र नयाँ नेतृत्व चयनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।
लामो समयदेखि संघको अधिवेशन र साधारणसभा नहुँदा व्यवसायीका समस्या ओझेलमा परेको भन्दै करिब ७० निर्माण कम्पनीका प्रतिनिधिहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा निवेदन बुझाएका हुन् ।
Read full story at source (nepalpress.com)