जनमतको क्रियाशील सदस्यता आवेदन जिल्लामा बुझाउन सकिने, अद्यावधिक नगरे उम्मेदवार बन्न नपाउने
nepalpress.com · Tue Aug 25 09:39:39 GMT 2026

काठमाडौं । जनमत पार्टीले क्रियाशील सदस्यता अद्यावधिक तथा नवीकरण प्रक्रिया अघि बढाएको छ। पार्टीले क्रियाशील सदस्यता आवेदन सम्बन्धित जिल्ला कार्यालयमा बुझाउन सकिने जनाएको छ।
क्रियाशील सदस्यता अद्यावधिक वा नवीकरण भएको अवस्थामा मात्रै महाधिवेशन प्रतिनिधि बन्न तथा महाधिवेशन वा अन्य निर्वाचनमा उम्मेदवार बन्न पाइने पार्टीले स्पष्ट गरेको छ।
Read full story at source (nepalpress.com)