अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
reportersnepal.com · Tue Aug 25 09:39:53 GMT 2026

काठमाडौं
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् ।
Read full story at source (reportersnepal.com)