किन सर्वोच्चको नयाँ भवनबाट हाम्फाल्ने प्रयास गरे वकिलले ?
janaaastha.com

सर्वोच्च अदालतको भवनबाट एक पुरुषले हाम्फाल्ने प्रयास गरेका छन् । मुद्दा हारेपछि उनले सुसाइड नोट लेखेर भवनबाट हाम्फाल्ने प्रयास गरेकोमा सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।
Read full story at source (janaaastha.com)