तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम
gorkhapatraonline.com · Tue Aug 25 09:48:01 GMT 2026

संस्कृति मर्मज्ञ ज्याम्याङ लामा र स्वर सम्राट गोपाल योञ्जनको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा सञ्चालित कार्यक्रममा तामाङ ज्ञान, इतिहास, संस्कृति, भाषा, लिपि, साहित्य तथा अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा विज्ञहरूद्वारा कार्यपत्र तथा प्रस्तुति गरिएको थियो।
Read full story at source (gorkhapatraonline.com)