सासुको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
setopati.com · Tue Aug 25 09:48:25 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले सासुको मृत्यु भएपछि प्रतिनिधि सभाको बैठक स्थगित गर्दै बुधबारका लागि सारेका छन्।
प्रतिनिधि सभाको बैठक मंगलबार १ बजेका लागि डाकिएको थियो।
Read full story at source (setopati.com)