करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा, के के छन् विशेषता ?
clickmandu.com · Tue Aug 25 09:45:57 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ ।
विभागले भदौ ९ गतेदेखि यसको सुरुवात गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ । ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर यो पोर्टल विकास गरिएको हो ।
Read full story at source (clickmandu.com)