८० हजार डलर नाघ्यो बिटक्वाइन, लगानीकर्ताको जोखिम लिने क्षमता बढेसँगै तीव्र उछाल
bishowkhabar.com · Tue Aug 25 09:49:09 GMT 2026

काठमाडौं– विश्वकै प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः ८० हजार अमेरिकी डलर नाघेको छ । स्पट बिटक्वाइन कोषमा नयाँ लगानी बढ्नुका साथै लगानीकर्ताको जोखिम लिन सक्ने क्षमता सुधार भएपछि बिटक्वाइनको मूल्यमा तीव्र वृद्धि देखिएको हो ।
मंगलबार बिटक्वाइनको मूल्य २ प्रतिशतभन्दा बढीले बढेर ८० हजार ५०१ डलर पुगेको थियो । योसँगै गत सातादेखि सुरु भएको बिटक्वाइनको तीव्र उछालले निरन्तरता पाएको छ ।
Read full story at source (bishowkhabar.com)