४ अर्बभन्दा बढीको कारोबार हुँदा नेप्से ५ अंकले घट्यो
ajakoartha.com · Tue Aug 25 09:50:00 GMT 2026

काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा अवधिभर दोहोरो अंकले तल रहे पनि अन्तिम समयमा बजार बढ्दा एकल अंकको गिरावट सीमित भएको हो । दिनभर कुल ३५७ वटा कम्पनीको १ करोड ४४ हजार खरिदबिक्री भए। यसबाट कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Read full story at source (ajakoartha.com)