लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण
nepalpress.com · Tue Aug 25 09:50:21 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाहीको तयारी गरेको छ।
सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
Read full story at source (nepalpress.com)