अटोमोबाइल उद्योगका समस्या समाधानमा सरकार गम्भीर भएन [भिडियो]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् ।
मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग स्थापना गर्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे ।
Read full story at source (hamrakura.com)