राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
nagariknews.nagariknetwork.com · Tue Aug 25 09:52:09 GMT 2026

संघीय संसद राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन्।
राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो। समिति गठनसँगै समितिको कार्यविधि–२०८३ पनि पारित गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)