अमेरिकी आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने इरानको घोषणा
setopati.com · Tue Aug 25 09:59:50 GMT 2026

अमेरिकाले इरानको अर्थतन्त्र तहसनहस पार्ने भनी घोषणा गरेको व्यापक आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने इरानले घोषणा गरेको छ।
साथै अमेरिकाले सुरू गरेको दबाब अभियानलाई इरानका मुख्य व्यापारिक साझेदारहरूले प्रतिरोध गर्नेछन् भन्ने विश्वास पनि इरानले व्यक्त गरेको छ।
Read full story at source (setopati.com)