बाराबाट ११ वर्षीया बालिका बेपत्ता
reportersnepal.com · Tue Aug 25 10:02:15 GMT 2026

वीरगन्ज । बाराको सिमराबाट एक जना बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
आज खातुन बेपत्ता भएको निवेदन उनकी आमा गुलाप्सा खातुनले प्रहरीमा जानकारी गराएकी हुन्।
Read full story at source (reportersnepal.com)