काठमाडौंको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप
nepalsamaya.com · Tue Aug 25 10:08:20 GMT 2026

काठमाडौं। काठमाडौंको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन्।
ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ।
Read full story at source (nepalsamaya.com)