२ वर्षीया बालिकाको हत्या आरोपमा एक महिला पक्राउ
lokaantar.com

सप्तरीको शम्भुनाथ नगरपालिका–३ की दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीकै ट्राफिक बजार बस्ने २५ वर्षीया मुस्कान भन्ने जास्मिन खातुन छन् ।
Read full story at source (lokaantar.com)