मंगलबार ५.३० अंकले घट्यो नेप्से परिसूचक, बजार २५९४.२७ बिन्दुमा
arthasarokar.com · Tue Aug 25 10:11:19 GMT 2026

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा पुगेको हो ।
Read full story at source (arthasarokar.com)