पुँजी बजार नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्दैछ : विश्लेषक घिमिरे
ratopati.com · Tue Aug 25 10:19:03 GMT 2026

काठमाडौँ । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताएकी छन्।
नेपाली कांगेसद्वारा आयोजित ‘नेपालको पुँजी बजार: आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले यसको महत्त्वलाई प्रस्ट पारेको उल्लेख गरेकी हुन्।
Read full story at source (ratopati.com)