लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
onlinekhabar.com · Tue Aug 25 10:12:56 GMT 2026

९ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका छन् ।
Read full story at source (onlinekhabar.com)